दफा २०
अन्य व्यक्तिलाई अनुमतिपत्र दिन नहुने
रेल चालक वा सहचालकले रेल चलाउनको. निमित्त आफ्नो अनुमतिपत्र अन्य व्यक्तिलाई दिनु हुँदैन।